सरकारी कर्मचारीलाई भत्तासहित १० दिन भ्रमण विदा काठमाडौं। आगामी वर्षदेखि सरकारी कर्मचारीले भत्ता सहित वर्षमा १० दिन भ्रमण बिदा पाउने भएका छन्। आर्थिक वर्षको बजेट पेश गर्दै अर्थमन्त्री विष्णु पौडेलले यस्तो घोषणा गरेका हुन्। आन्तरिक पर्यटनलाई प्रवर्द्धन गर्न यस्तो नीति ल्याएको पौडेलले बताए। यस्तै होटललाई उतपादनमुलक क्षेत्रमा समेट्ने सरकारले घोषणा गरेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्