काठमाडौंमा मेट्रो रेल र सहरी केबलकार काठमाडौं। नेपाल सरकारले काठमाडौंमा मेट्रो रेल र सहरी केबलकारको अवधारणा अघि बढाउने भएको छ। रेल यातायातको वृद्धिअन्तर्गत मेट्रो रेलको अवधारणा अघि बढ्ने अर्थमन्त्री विष्णु पौडेलले आज बजेट वक्तव्यमार्फत् बताएका हुन्। यस्तै उनले सहरी केबलकारको सम्भावनाको पनि अध्ययन थालिने उल्लेख गरेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्