निषेधाज्ञा उल्लंघन गर्ने ५८० वटा सवारी साधन नियन्त्रणमा काठमाडौं। पछिल्लो २४ घण्टामा निषेधाज्ञा उल्लंघन गर्ने ५८० वटा सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ। तीमध्ये २०२ वटा गाडी र ३७८ वटा मोटरसाइकल रहेका छन्। नियन्त्रणमा लिएका सवारी साधनहरुलाई आवश्यक सोधपुछ पश्चात छोडिने गरिएको छ। यस्तै, निषेधाज्ञामा बिना काम हिडडुल गर्ने १ हजार ४८४ जनालाई रोकी छाडिएको प्रहरीले जनाएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्