काठमाडौं। नेपाली बजारमा सुनको मूल्य आज अहिलेसम्मकै महङ्गो भएको छ। यसअघि प्रति तोला ७३ हजार ५ सय रूपैयाँमा कारोबार भएको सुन  आज प्रतितोला ७५ हजार ५ सय रूपैयाँ पुगेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि छापावाल सुनको प्रतितोला मूल्य ७५ हजार ५ सय रूपैयाँ तोकेको छ। त्यसैगरी, तेजावी सुनको मूल्य सुनको प्रतितोला ७५ हजार २ सय तोकिएको छ भने चाँदी प्रतितोला ९ सय रुपैयाँ पुगेको छ।

गत शुक्रबार ७४ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावल सुनको मूल्य प्रतितोला एक हजार रुपैयाँले बढेको हो । नेपाली बजारमा सुनको मूल्य उच्च विन्दुतिर उकालो लाग्नुको मुख्य कारण अमेरिका र इरानबीचको तनाव नै रहेको व्यवसायीहरूले बताएका छन्। नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष मोहनकुमार सुनारले देखापढीसँगभने, “अमेरिका र इरानबीचको तनावको असर सुन बजारमा देखियो।”

गत शुक्रबार अमेरिकी सेनाको हवाई आक्रमणमा इरानी कुर्दिस फोर्सका प्रमुख जनरल कासिम सोलेमानी मारिएका थिए। बगदाद अन्तर्राष्ट्रिय विमानस्थलमा शुक्रबार विहानै भएको आक्रमणबाट फोर्सका प्रमुख मारिएपछि अमेरिका र इरानबीच तनाव बढेको छ।

यही घटनाको कारण अमेरिका र इरानबीच युद्ध हुनसक्ने आकलनका कारण अन्तर्राष्ट्रिय बजारमा मानिसहरूले लगानी सुरक्षित गर्नका लागि सुनमा लगानी गरेकाले त्यसको प्रभाव नेपाली बजारमा पनि परेको सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष सुनारले बताए।

विश्वभरमै सुनलाई सुरक्षित लगानीको रूपमा विश्लेषण गरिन्छ। सुनमा गरिएको लगानी दीर्घकालसम्म पनि सुरक्षित हुने भएकाले लगानी सुरक्षित गर्नुपर्दा मानिसहरूले सुनमा लगानी गर्छन्।

अर्कोतर्फ, अमेरिकी डलरको तुलनामा नेपाली मुद्रा कमजोर हुँदा पनि नेपाली बजारमा सुनको मूल्य निरन्तर उकालो लागिरहेको छ।

नेपाल राष्ट्र बैंकले आजका लागि अमेरिकी डलरसँग नेपाली रूपैयाँको विक्री मूल्य ११५ रूपैयाँ १८ पैसा तोकेको छ। केही दिन यता डलरको मूल्य पनि बढिरहेको कारण त्यसको प्रभाव सुन बजारमा परेको सुनारको विश्लेषण छ।

" /> काठमाडौं। नेपाली बजारमा सुनको मूल्य आज अहिलेसम्मकै महङ्गो भएको छ। यसअघि प्रति तोला ७३ हजार ५ सय रूपैयाँमा कारोबार भएको सुन  आज प्रतितोला ७५ हजार ५ सय रूपैयाँ पुगेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि छापावाल सुनको प्रतितोला मूल्य ७५ हजार ५ सय रूपैयाँ तोकेको छ। त्यसैगरी, तेजावी सुनको मूल्य सुनको प्रतितोला ७५ हजार २ सय तोकिएको छ भने चाँदी प्रतितोला ९ सय रुपैयाँ पुगेको छ।

गत शुक्रबार ७४ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावल सुनको मूल्य प्रतितोला एक हजार रुपैयाँले बढेको हो । नेपाली बजारमा सुनको मूल्य उच्च विन्दुतिर उकालो लाग्नुको मुख्य कारण अमेरिका र इरानबीचको तनाव नै रहेको व्यवसायीहरूले बताएका छन्। नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष मोहनकुमार सुनारले देखापढीसँगभने, “अमेरिका र इरानबीचको तनावको असर सुन बजारमा देखियो।”

गत शुक्रबार अमेरिकी सेनाको हवाई आक्रमणमा इरानी कुर्दिस फोर्सका प्रमुख जनरल कासिम सोलेमानी मारिएका थिए। बगदाद अन्तर्राष्ट्रिय विमानस्थलमा शुक्रबार विहानै भएको आक्रमणबाट फोर्सका प्रमुख मारिएपछि अमेरिका र इरानबीच तनाव बढेको छ।

यही घटनाको कारण अमेरिका र इरानबीच युद्ध हुनसक्ने आकलनका कारण अन्तर्राष्ट्रिय बजारमा मानिसहरूले लगानी सुरक्षित गर्नका लागि सुनमा लगानी गरेकाले त्यसको प्रभाव नेपाली बजारमा पनि परेको सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष सुनारले बताए।

विश्वभरमै सुनलाई सुरक्षित लगानीको रूपमा विश्लेषण गरिन्छ। सुनमा गरिएको लगानी दीर्घकालसम्म पनि सुरक्षित हुने भएकाले लगानी सुरक्षित गर्नुपर्दा मानिसहरूले सुनमा लगानी गर्छन्।

अर्कोतर्फ, अमेरिकी डलरको तुलनामा नेपाली मुद्रा कमजोर हुँदा पनि नेपाली बजारमा सुनको मूल्य निरन्तर उकालो लागिरहेको छ।

नेपाल राष्ट्र बैंकले आजका लागि अमेरिकी डलरसँग नेपाली रूपैयाँको विक्री मूल्य ११५ रूपैयाँ १८ पैसा तोकेको छ। केही दिन यता डलरको मूल्य पनि बढिरहेको कारण त्यसको प्रभाव सुन बजारमा परेको सुनारको विश्लेषण छ।

"> इराकमा सुलेमानी मारिँदा नेपालमा सुनको मूल्यमा रेकर्ड, प्रतितोला ७५ हजार ५ सय पुग्यो: Dekhapadhi
इराकमा सुलेमानी मारिँदा नेपालमा सुनको मूल्यमा रेकर्ड, प्रतितोला ७५ हजार ५ सय पुग्यो
काठमाडौं। नेपाली बजारमा सुनको मूल्य आज अहिलेसम्मकै महङ्गो भएको छ। यसअघि प्रति तोला ७३ हजार ५ सय रूपैयाँमा कारोबार भएको सुन  आज प्रतितोला ७५ हजार ५ सय रूपैयाँ पुगेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि छापावाल सुनको प्रतितोला मूल्य ७५ हजार ५ सय रूपैयाँ तोकेको छ। त्यसैगरी, तेजावी सुनको मूल्य सुनको प्रतितोला ७५ हजार २ सय तोकिएको छ भने चाँदी प्रतितोला ९ सय रुपैयाँ पुगेको छ।

गत शुक्रबार ७४ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावल सुनको मूल्य प्रतितोला एक हजार रुपैयाँले बढेको हो । नेपाली बजारमा सुनको मूल्य उच्च विन्दुतिर उकालो लाग्नुको मुख्य कारण अमेरिका र इरानबीचको तनाव नै रहेको व्यवसायीहरूले बताएका छन्। नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष मोहनकुमार सुनारले देखापढीसँगभने, “अमेरिका र इरानबीचको तनावको असर सुन बजारमा देखियो।”

गत शुक्रबार अमेरिकी सेनाको हवाई आक्रमणमा इरानी कुर्दिस फोर्सका प्रमुख जनरल कासिम सोलेमानी मारिएका थिए। बगदाद अन्तर्राष्ट्रिय विमानस्थलमा शुक्रबार विहानै भएको आक्रमणबाट फोर्सका प्रमुख मारिएपछि अमेरिका र इरानबीच तनाव बढेको छ।

यही घटनाको कारण अमेरिका र इरानबीच युद्ध हुनसक्ने आकलनका कारण अन्तर्राष्ट्रिय बजारमा मानिसहरूले लगानी सुरक्षित गर्नका लागि सुनमा लगानी गरेकाले त्यसको प्रभाव नेपाली बजारमा पनि परेको सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष सुनारले बताए।

विश्वभरमै सुनलाई सुरक्षित लगानीको रूपमा विश्लेषण गरिन्छ। सुनमा गरिएको लगानी दीर्घकालसम्म पनि सुरक्षित हुने भएकाले लगानी सुरक्षित गर्नुपर्दा मानिसहरूले सुनमा लगानी गर्छन्।

अर्कोतर्फ, अमेरिकी डलरको तुलनामा नेपाली मुद्रा कमजोर हुँदा पनि नेपाली बजारमा सुनको मूल्य निरन्तर उकालो लागिरहेको छ।

नेपाल राष्ट्र बैंकले आजका लागि अमेरिकी डलरसँग नेपाली रूपैयाँको विक्री मूल्य ११५ रूपैयाँ १८ पैसा तोकेको छ। केही दिन यता डलरको मूल्य पनि बढिरहेको कारण त्यसको प्रभाव सुन बजारमा परेको सुनारको विश्लेषण छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्