हङकङमा एकजना मिडिया उद्यमी पक्राउ, १४ महिना जेल एजेन्सी। हङकङकका लोकतन्त्र समर्थक तथा अग्रणी मिडिया उद्यमी जिमी लाई सरकारविरोधी प्रदर्शनमा सहभागी भएको आरोपमा पक्राउ परेका छन्। उनी अक्टोबर १, २०१९ मा भएको प्रदर्शनमा सामेल भएको आरोपमा शुक्रबार पक्राउ परेका हुन्। उनका साथै अन्य नौजनालाई १४ महिना जेल सजायँ तोकिएको छ। १० जनाले नै गैरकानुनी ढंगमा भीड जम्मा गरेको स्वीकार गरेका छन्। लाई ‘दि एप्पल डेली’ का संस्थापक हुन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्