पहिचान माग्दै पाकिस्तानका ९० लाख हिन्दु एजेन्सी। पाकिस्तानका एक हिन्दु सांसदले संसद्को तल्लो सदनमा विधेयक पेश गर्दै संविधानमा अल्पसंख्यकलाई ‘गैरमुस्लिम’ उल्लेख गर्नुपर्ने बताएका छन्। विपक्षी दल मुस्लिम लिग–नवाजका सांसद किसो मल किआल दासले नेसनल एसेम्ब्लीमा विधेयक पेश गरेका हुन्। उनले यसको उद्देश्य भेदभाव अन्त्य गर्दै प्रत्येक नागरिकका लागि समानता र न्याय सुनिश्चित गर्नु रहेको बताएका छन्। पाकिस्तानमा करिब ९० लाख हिन्दु छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्