एउटै माछाको साढे १२ लाख!
बीबीसी। बलुचिस्तानको समुद्री किनारमा अब्दुल हक र उनका साथी क्रोकर जातिको माछा समात्न सफल भएपछि खुबै खुसी भए। उनीहरु खुसी हुनुको कारण त्यो माछा ३६ किलोको हुनुले मात्रै होइन, त्यसको मूल्यले हो। क्रोकर समातेपछि उनीहरुले त्यसलाई बजारमा लगेर १२ लाख ४८ हजार रुपैयाँमा बिक्री गरे। उनीहरुले त्यो माछा समाउन दुई महिना मेहनत गरेका थिए।
प्रतिक्रिया दिनुहोस्