कोरोना नियन्त्रणमा असफल भएको भन्दै ब्राजिलमा राष्ट्रपतिविरुद्ध प्रदर्शन
काठमाडौं। प्रतिनिधिसभा विघटन सम्बन्धी रिटको संवैधानिक इजालसमा सुनुवाई सुरू भएको छ। कांग्रेस सभापति शेरबहादुर देउवा र केपी शर्मा ओलीलाई पुन: प्रधानमन्त्री नियुक्ती गर्नेलगायत २८ वटा रिटमा गत शुक्रवारदेखि सुनुवाइ सुरू भएको थियो। आजको बहसमा स्वयंले देउवासमेतले हालेको रिटको सुनुवाई दोस्रो दिनमा जारी राखिएको हो।
प्रतिक्रिया दिनुहोस्