पहिराले गहुँबाली बगायो, २० घर उच्च जोखिममा बाजुरा। स्वामीकार्तिक खापर गाउँपालिका–३ जुकोटमा गएराति पहिरो खस्दा पाकेको गहुँबाली बगाएको छ। निरन्तर आएको अविरल वर्षाका कारण पहिरो गएपछि गहुँ, जौं बारी बगाएको हो। पहिरोले करिब २० परिवारको गहुँबाली बगाएको बताइएको छ। पहिरोले २० घर जोखिममा रहेको स्थानीयवासी मेघराज शाहीले बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्