पाल्पाको धार्मिक क्षेत्रको विकासमा बजेट काठमाडौं। सरकारले पाल्पाका धार्मिक तथा ऐतिहासिकस्थलको विकासलाई समेटेर बजेटमा समावेश गरेको छ। धार्मिक तथा पर्यटकीयस्थल सत्यवती मन्दिरलाई धार्मिक पर्यटकीय गन्तव्यका रूपमा विकास गरिने, रुरुक्षेत्र, भैरवस्थान मन्दिरमा पूर्वाधार विकास गरिने गरी बजेटमा सम्बोधन भएको छ। ऐतिहासिक तानसेन पुरानो बजारका रूपमा शहरी विकास पूर्वाधार निर्माण तथा रानीघाटमा आधुनिक पूर्वाधार विकास गर्न बजेट व्यवस्था भएको निवर्तमान सांसद दलबहादुर रानाले बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्