कैलाली। सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टीका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधव कुमार नेपालले नेकपाको सचिवालय संयन्त्र नमिलेको टिप्पणी गरेका छन्।

आज धनगढीमा पुष्पलाल मिलन केन्द्रले आयोजना गरेको कार्यक्रममा नेपालले सचिवालय अपूर्ण रहेको बताउँदै पूर्वएमालेका उपाध्यक्षद्वय भीम रावल र अष्टलक्ष्मी शाक्यलाई पनि सचिवालयमा ल्याउनुपर्ने बताए।

नेता नेपालले रावल र शाक्यलाई सचिवालयमा ल्याउँदा सुदूरपश्चिम प्रदेश र महिलाको पनि प्रतिनिधित्व हुने उल्लेख गरे।

अर्को प्रसङ्गमा नेता नेपालले अमेरिकी मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) का विषयमा आफूहरू गम्भीर रहेको बताउँदै कुनै पनि राष्ट्रघाती विषय स्वीकार गर्न नसकिने बताए।

उनले नेपालको हितमाथि आघात पुग्ने कुनै पनि सैन्य गठबन्धनमा सामेल हुने कुरा आफूलाई  स्वीकार्य नहुने भन्दै सैन्य रणनीतिको परियोजना होइन भन्ने पुष्टि गर्नुपर्ने बताए।

एकतामा ढिलाइ हुँदा कार्यकर्तामा अन्योल सृजना भएको बताउँदै नेकपा नेता नेपालले तत्काल पोलिटब्यूरो बनाउन नेतृत्वसँग माग गरे।

" /> कैलाली। सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टीका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधव कुमार नेपालले नेकपाको सचिवालय संयन्त्र नमिलेको टिप्पणी गरेका छन्।

आज धनगढीमा पुष्पलाल मिलन केन्द्रले आयोजना गरेको कार्यक्रममा नेपालले सचिवालय अपूर्ण रहेको बताउँदै पूर्वएमालेका उपाध्यक्षद्वय भीम रावल र अष्टलक्ष्मी शाक्यलाई पनि सचिवालयमा ल्याउनुपर्ने बताए।

नेता नेपालले रावल र शाक्यलाई सचिवालयमा ल्याउँदा सुदूरपश्चिम प्रदेश र महिलाको पनि प्रतिनिधित्व हुने उल्लेख गरे।

अर्को प्रसङ्गमा नेता नेपालले अमेरिकी मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) का विषयमा आफूहरू गम्भीर रहेको बताउँदै कुनै पनि राष्ट्रघाती विषय स्वीकार गर्न नसकिने बताए।

उनले नेपालको हितमाथि आघात पुग्ने कुनै पनि सैन्य गठबन्धनमा सामेल हुने कुरा आफूलाई  स्वीकार्य नहुने भन्दै सैन्य रणनीतिको परियोजना होइन भन्ने पुष्टि गर्नुपर्ने बताए।

एकतामा ढिलाइ हुँदा कार्यकर्तामा अन्योल सृजना भएको बताउँदै नेकपा नेता नेपालले तत्काल पोलिटब्यूरो बनाउन नेतृत्वसँग माग गरे।

"> नेकपाको सचिवालय संयन्त्र मिलेको छैन- माधव नेपाल: Dekhapadhi
नेकपाको सचिवालय संयन्त्र मिलेको छैन- माधव नेपाल
कैलाली। सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टीका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधव कुमार नेपालले नेकपाको सचिवालय संयन्त्र नमिलेको टिप्पणी गरेका छन्।

आज धनगढीमा पुष्पलाल मिलन केन्द्रले आयोजना गरेको कार्यक्रममा नेपालले सचिवालय अपूर्ण रहेको बताउँदै पूर्वएमालेका उपाध्यक्षद्वय भीम रावल र अष्टलक्ष्मी शाक्यलाई पनि सचिवालयमा ल्याउनुपर्ने बताए।

नेता नेपालले रावल र शाक्यलाई सचिवालयमा ल्याउँदा सुदूरपश्चिम प्रदेश र महिलाको पनि प्रतिनिधित्व हुने उल्लेख गरे।

अर्को प्रसङ्गमा नेता नेपालले अमेरिकी मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) का विषयमा आफूहरू गम्भीर रहेको बताउँदै कुनै पनि राष्ट्रघाती विषय स्वीकार गर्न नसकिने बताए।

उनले नेपालको हितमाथि आघात पुग्ने कुनै पनि सैन्य गठबन्धनमा सामेल हुने कुरा आफूलाई  स्वीकार्य नहुने भन्दै सैन्य रणनीतिको परियोजना होइन भन्ने पुष्टि गर्नुपर्ने बताए।

एकतामा ढिलाइ हुँदा कार्यकर्तामा अन्योल सृजना भएको बताउँदै नेकपा नेता नेपालले तत्काल पोलिटब्यूरो बनाउन नेतृत्वसँग माग गरे।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्