आरोहीको शव काठमाडौं ल्याइयो काठमाडौं। सगरमाथा आरोहणका क्रममा मृत्यु भएका एक आरोहीको शव उद्धार गरी काठमाडौं ल्याइएको छ। सेभेन समिट ट्रेकमार्फत आरोहणमा गएका अमेरिकी नागरिकको शव उद्धार गरी आज काठमाडौं ल्याइएको प्रहरीले जनाएको छ। सगरमाथा आरोहणमा जानेक्रममा गत वैशाख २९ गते साँझ करीब ६ बजे चौथो शिविरमा ५४ वर्षीय पुवई लिउको लडेर मृत्यु भएको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्