स्वास्थ्य मापदण्ड उल्लंघन गर्ने ३३१ जनालाई ३३ हजार ५ सय जरिवाना काठमाडौं। कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको मापदण्ड उल्लंघन गर्ने ३३१ जनालाई प्रहरीले कार्वाही गरेको छ। प्रचलित कानुन बमोजिम उनीहरुलाई ३३ हजार ५ सय रुपैयाँ जरिवाना गरिएको प्रहरीले जनाएको छ। प्रहरीले बिनाकाम हिँडडुल गर्ने ३ हजार ७६६ जनालाई पछिल्लो चौबिस घण्टामा सम्झाई बुझाई छोडेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्