विमान दुर्घटनामा हलिउड अभिनेता जो लाराको निधन एजेन्सी। अमेरिकामा भएको एक विमान दुर्घटनामा टार्जन टेलिभिजन सिरिजमा ‘टार्जन’ को भूमिका निभाएका हलिउड अभिनेता जो लारासहित सात जनाको मृत्यु भएको छ। दुर्घटनामा परी अभिनेता लारासँगै उनकी पत्नीको पनि मृत्यु भएको छ। एक अधिकारीले बचाउ अभियान जारी रहेको र हालसम्म सात जनाको मृत्यु पुष्टि भएको जनाएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्