गूगल पिक्सेल २ भन्दा कम भएका मोडेलहरुले गुगल फोटोजमा असीमित स्टोरेज निःशुल्क नपाउने एजेन्सी। गुगल फोटोजले मंगलबार गुगल पिक्सेल २ भन्दा कम भएका मोडेलहरुमा निःशूल्क रुपमा फोटोहरु स्टोर गर्न १५जीबी स्टोरेज मात्रै उपलब्घ गराउने भएको छ। यसअघि गुगल फोटोजमा असीमित स्टोरेज बनाई निःशूल्क रुपमा फोटोहरु स्टोर गर्न पाइनेमा कम्पनीले जुन १ देखि अनलिमिटेड स्टोरेजको लागि शूल्क तिर्नुपर्ने नियम ल्याउने भएको हो। कम्पनीका अनुसार अनलिमिटेड स्टोरेजका लागि वार्षिक दुईहजार दुईसय रुपैयाँ तिर्नुपर्नेछ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्