३८ दृष्टिबिहिन परिवारलाई खाद्यान्न सहयोग काठमाडौं। नवजीवन परोपकार समाजले बिभिन्न जिल्लाबाट काठमाडौंमा रोजगारी तथा उपचारको लागि आएका कीर्तिपुर पागाका ३८ जना दृष्टिबिहिनलाई सहयोग गरेको छ। समाजका अध्यक्ष दुर्गानाथ दाहालले परिवारलाई दाल, चामल, नुनतेल सहयोग उपलब्ध गराएको बताए। निषेधाज्ञाका कारण काम गर्न नपाएपछि दृष्टिविहिन व्यक्तिहरुको दैनिक निकै कष्ठपूर्ण बनेको उनले बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्