बीएमडब्ल्यूले ल्यायो ‘डार्क स्याडो’ एजेन्सी। कार निर्माता कम्पनी बीएमडब्ल्यू गु्रप इन्डियाले भारतीय बजारमा एक्स७एम५०डी डार्क स्याडो एडिसन ल्याएको छ। यो कारको मूल्य २००२ करोड भारु तोकिएको छ। बीएमडब्ल्यू इन्डियाका प्रेसिडेन्ट विक्रम पावाहले भने, ‘‘बीएमडब्ल्यू एक्स७ लक्जरी क्लासको प्रतीक हो। यसबाट विलासितापूर्ण तरिकाले कार चलाएर आनन्द लिन सकिन्छ। हरेक यात्रा आनन्ददायी बनाउने उद्देश्यले यसको डिजाइन गरिएको छ।’’ यो कार केवल पाँच सय वटा बनाइएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्