बाबा रामदेवविरुद्ध भारतको अस्पतालमा डाक्टरहरुको विरोध प्रदर्शन बीबीसी। योग गुरु बाबा रामदेवको भनाइबाट पीडित भएका डाक्टरहरुको एक संगठनले आज भारतको नयाँदिल्लीमा आफू कार्यरत अस्पतालमा 'कालो दिवस' मनाएका छन्। उनीहरुले बाबा रामदेवको भनाइको विरोध गर्दै कालो दिवस मनाएका हुन्। डाक्टरहरुले पाखुरामा कालो पट्टी बाँधी हातमा पोस्टर बोकेर विरोध गरेका थिए। विरोध कार्यक्रम फेडरेशन अफ रेसिडेन्ट डाक्टर्स एसोसिएसनले आयोजना गरेको हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्