संवैधानिक इजलास गठनमा समस्या आउन सक्छ : पूर्वमहान्यायाधिवक्ता खरेल काठमाडौं। पूर्वमहान्यायाधीवक्ता अग्नि खरेलले कानून व्यवसायीले न्यायाधीश छान्न अनुचित रहेको बताएका छन्। आज देखापढीसँग कुराकानी गर्दै महान्यायाधिवक्ता खरेलले नेकपा एकतासम्बन्धी फैसला र प्रतिनिधिसभा विघटनसँग दाँजेर हेर्न नमिल्ने बताए। “संवैधानिक इजलास गठन हुने सम्बन्धमा समस्या उत्पन्न हुनसक्छ। न्यायाधीशलाई अस्वीकार गर्नु ठीक हुन सक्दैन,” उनले भने, “एक-अर्काबीच विश्वासको वातावरण नबनेको देखिन्छ।”
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्