आठ वर्षमा वैदेशिक रोजगारीमा गएका ६ हजार २३६ जनाको मृत्यु
काठमाडौं।पछिल्लो आठ वर्षमा वैदेशिक रोजगारीमा गएकामध्ये ६ हजार २ सय ३६ जनाको मृत्यु भएको छ।वैदेशिक रोजगार बोर्डको सचिवालयका अनुसार उनीहरुको मृत्यु आर्थिक वर्ष २०७०/७१ देखि २०७७/७८ को फागुनसम्मको अवधिमा भएको हो।मृत्यु हुनेमा पुरुष ६ हजार ९४ जना र महिला १ सय ४२ जना रहेका छन्। सो अवधिमा एकैवर्ष सबैभन्दा बढी २०७१/७२ मा एक हजार ६ जनाको मृत्यु भएको थियो।
प्रतिक्रिया दिनुहोस्