वैदेशिक रोजगारीमा मृत्यु हुनेका परिवारलाई ८ वर्षमा साढे २ अर्बभन्दा बढी आर्थिक सहायता काठमाडौं।वैदेशिक रोजगार बोर्डको सचिवालयले पछिल्लो ८ वर्षमा वैदेशिक रोजगारीका सिलसिलामा मृत्यु हुनेका परिवार/आफन्तलाई २ अर्ब ५४ करोड ९६ लाख रुपैयाँ आर्थिक सहयाता प्रदान गरेको छ।सो अवधिमा वैदेशिक राजगारीका क्रममा मृत्यु भएका ६ हजार २३६ जनाको परिवारलाई उक्त रकम उपलब्ध गरिएको हो।बोर्डले वैदेशिक रोजगारीको क्रममा मृत्यु हुने कामदारको नजिकको हकदारलाई आर्थिक सहायता स्वरुप ७ लाख उपलब्ध गराउँदै आएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्