सन्तान प्रेम : तीन दिनमा ३०० किलोमिटर साइकल चलाएर बाबुले ल्याए छोरालाई औषधी एजेन्सी। भारतको कर्नाटकस्थित मैसुर जिल्लाको कोप्पलू गाउँमा एक बाबुले तीन दिनमा ३०० किलोमिटर साइकल चलाएर छोरालाई औषधी ल्याएको समाचार अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ। कोरोना महामारीका कारण कर्नाटकमा लकडाउन गरिएको छ। लकडाउनका बेला सवारीसाधन नपाएपछि ४५ वर्षीय आनन्दले चर्को घाममा बैंङ्लुरुसम्म पुगेर छोराको लागि औषधी ल्याएका थिए। घरमा आइपुग्दा उनको पैतलाको छालासमेत गएको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्