कांग्रेस नेता मोहन बस्नेतले आफ्नो निजी गाडीलाई एम्बुलेन्स बनाए काठमाडौं। नेपाली कांग्रेसका नेता एवं पूर्वसञ्चारमन्त्री मोहनबहादुर बस्नेतले आफ्नो निजी गाडीलाई एम्बुलेन्स बनाएका छन्। कोरोना संक्रमितका लागि उनले प्रयोग गर्ने बा २ च ७५९१ नम्बरको गाडीलाई एम्बुलेन्स बनाएका हुन्। उनले सामाजिक सञ्जालमार्फत सिन्धुपाल्चोकका लागि अक्सिजन र आइसोलेन्सन केन्द्रको व्यवस्थापनमा जुटेको बताएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्