नासाले शुक्र ग्रहमा अन्तरिक्ष मिसन संञ्चालन गर्दै
एजेन्सी। नासाका प्रमुख नेल्सनले शुक्र ग्रहको सबै सतह कसरी आगोको गोलाजस्तो बन्न पुग्यो,जहाँ सिसासमेत पग्लन्छ भन्ने कुराको जानकारी लिन दुईवटा मिसन संञ्चालन गर्ने भएको छ। ग्रहको वातावरण तथा भौगोलिक विशेषताहरूको परीक्षण गर्ने उद्धेश्यले सन् २०२८ र २०३० बीचको समयमा दुईवटा मिसन सञ्चालन गरी शुक्र ग्रहमा पठाउने नासाले निर्णय गरेको छ। जसका लागि ५० करोड डलर बजेट प्रस्ताव गरिएको छ।
प्रतिक्रिया दिनुहोस्