कैलालीमा निषेधाज्ञा लम्ब्याइयो
कैलाली। जिल्लामा आज सम्पन्न डीसीएमसीको बैठकले निषेधाज्ञा जेठ ३१ गतेसम्म थप गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए। अत्यावश्यक खाद्यान्न,तरकारी, डेरी, मासु पसल आइतबार, मंगलबार, बिहीबार र शनिबार बिहान ७ देखि १० बजेसम्म र बैंकहरु बिहान ७ देखि ११ बजेसम्म सञ्चालन गर्ने गरी निषेधाज्ञा थप गरेको उनले बताए।
प्रतिक्रिया दिनुहोस्