ज्यान सम्बन्धी कसुरका ४ जना फरार अभियुक्त पक्राउ मोरङ। ज्यान सम्बन्धी कसुरका ४ जना फरार अभियुक्तहरुलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरुमा केराबारी गाउँपालिका–३ बस्ने डिकबहादुर राई, बुद्धवीर लिम्बू, रामप्रसाद राई र लेटाङ नगरपालिका–१ बस्ने विपन लिम्बू रहेका छन्। गत वैशाख ८ गते साँझ भरुवा बन्दुकको गोली लागेर सोही ठाउँ बस्ने ३२ वर्षीय हस्तकुमार राईको मृत्यु भएको थियो। सोही घटनामा संलग्न रही फरार रहेका उनीहरुलाई प्रहरीले पक्राउ गरेको
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्