काठमाडौं। भूकम्पपछिको पुनर्निर्माणमा निजी आवासतर्फ ८६ प्रतिशत प्रगति भएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले जनाएको छ।

राष्ट्रिय सभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिको आजको बैठकमा पुनर्निर्माणमा हालसम्म भएका प्रगतिको विवरण प्रस्तुत गर्दै प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले चार लाख ८० हजार ८९१ घरको निर्माण सम्पन्न भएको जानकारी दिए।

भूकम्पले भत्किएका आठ लाख १६ हजार ४७१ घर पुनःनिर्माण गर्नुपर्नेमा सात लाख ८० हजार १६५ परिवारले अनुदान सम्झौता गरेको उनले जानकारी दिए।

सात लाख ७० हजार २६१ भूकम्पपीडितले पहिलो किस्ताको ५० हजार रूपैयाँ बुझेका छन्। २ माघ २०७२ मा पुनर्निर्माणको शुरूआत गरेको रानीपोखरी आगामी १२ वैशाख २०७७ मा सक्ने गरी काम अघि बढाइएको प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले सांसदहरूलाई दिए।

समिति सभापति दिलकुमारी थापा रावल (पार्वती)ले पुनर्निर्माणको समग्र अवस्था सकारात्मक नै रहेकाले केही कमजोरी भए त्यसलाई सच्याएर अघि बढ्न प्राधिकरणलाई निर्देशन दिए। सांसद सुरेन्द्रराज पाण्डेले अन्य स्थानको पुनर्निर्माण सकारात्मक देखिए पनि गोरखा दरबारको काम शुरू भएको दुई वर्ष बित्दासमेत अझैं भत्काएरै नसकिनुका कारण के हो भनी प्रश्न राखेका थिए।

गोरखाको लाप्राकस्थित गुम्सीपाखामा निर्माण भइरहेको एकीकृत वस्तीमा स्थानीयवासी अझैं सर्न नमानेकाले के गर्ने भन्ने विषयमा प्राधिकरणले ध्यान दिनुपर्ने उनको भनाइ थियो।

सांसद खिमलाल भट्टराईले विदेशबाट आउने सहयोग, एकीकृत वस्तीमा बस्ने मान्छे भएनन् भन्ने गुनासो आइरहेकोतर्फ प्राधिकरणको चनाखो हुनुपर्ने बताएका थिए।

बैठकमा सांसदहरू धना खतिवडा, कोमल वली, रामचन्द्र राई र रमेशप्रसाद यादवले पुरातात्विक सम्पदा रातो मच्छिन्द्रनाथ काम शुरू भएको चार वर्षभन्दा बढी समय सकिँदा पनि अलपत्र बनेको, स्वास्थ्य संस्थाको पुनर्निर्माणमा पनि हुनुपर्ने जति काम हुन नसकेको बताए।

" /> काठमाडौं। भूकम्पपछिको पुनर्निर्माणमा निजी आवासतर्फ ८६ प्रतिशत प्रगति भएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले जनाएको छ।

"> संसदीय समितिमा पुनर्निर्माणका सिईओले भने- ८६ प्रतिशत काम सकियो  : Dekhapadhi
संसदीय समितिमा पुनर्निर्माणका सिईओले भने- ८६ प्रतिशत काम सकियो

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्