प्रदेशसभा सदस्यकाे गाडीको ठक्करबाट एकको मृत्यु विराटनगर। नेपाली कांग्रेस प्रदेश–१ की प्रदेशसभा सदस्य विन्दिया कार्कीका छोरा रोविन कार्की चढेको गाडीको ठक्करबाट विराटनगरमा एक जनाको मृत्यु भएको छ। गएराति करिब पाैने ८ बजे कार्कीसिहत अन्य दुई युवती चडेकाे कारले ठक्कर दिँदा पैदलयात्री मुकेश शर्माको मृत्यु भएको हो भने उनीसँगै रहेका रामकुमार राजबंशी घाइते भएका छन्। घटनालगत्तै कार्की फरार भएका थिए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्