फ्रान्स र चीनबीच रेल सेवा सुरु : ११ हजार किलोमिटर दूरी पार गर्न २० दिन लाग्ने एजेन्सी। चीन र फ्रान्सबीच बुधबारदेखि नयाँ रेल सेवा सुरु भएको छ। यससँगै चीनको साङ्सी प्रान्त र फ्रान्सबीच रेल सेवा सञ्चालनमा आएको छ। पचास वटा कन्टेनर लोड गरिएको रेल चीनबाट फ्रान्सको राजधानी पेरिस हिँडेको थियो। यो रेललले मंगोलिया, रसिया, बेलारुस, पोल्याण्ड र जर्मनी हुँदै २० दिनमा ११ हजार किलोमिटर दूरी पार गर्दै परिस पुग्नेछ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्