नरवणेले भने–पाकिस्तानको भरोसा छैन, तर पहिलो गोली हामी चलाउँदैनौं एजेन्सी। काश्मिरको दुई दिने भ्रमणमा गएका भारतीय सेनापति मनोज मुकुन्द नरवणेले त्यहाँको सुरक्षा व्यवस्थाबारे जानकारी लिँदै जवाफी कारबाही क्षमताबारे समेत जानकारी लिएका छन्। उनले सैनिकहरुलाई कुनै पनि चुनौतिको सामना गर्न तयार रहन समेत निर्देशन दिएका छन्। नियन्त्रण रेखामा युद्धविराम जारी रहे पनि त्यसलाई पालना गर्ने जिम्मा पाकिस्तानको भएको र भारतले पहिले गोली नचलाउने दाबी गरे।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्