काठमाडौं। रक्षा तथा उपप्रधानमन्त्री ईश्वर पोखरेलले हिन्दू तथा बौद्ध धर्मावलम्बीहरूको आस्थाको केन्द्रको रूपमा रहेको मठ मन्दिर र गुम्बाहरूलाई व्यवस्थित गर्न सके २० लाख पर्यटक भित्र्याउन हारगुहार गर्नु नपर्ने बताएका छन्।
राजधानीमा आयोजित 'समावेशी विकास र समृद्ध नेपाल' विषयक कार्यक्रममा मन्त्री पोखरेलले विश्वभरिका हिन्दू र बौद्ध धर्मावलम्बीहरूको आस्थाको केन्द्र भएर पनि मुलुकले लाभ लिन नसकेको स्वीकार गरे।
नेपालमा रहेको स्रोत साधनको सदूपयोग गर्दै यसको परिचालनमा ध्यान दिन सके समृद्ध नेपाल निर्माणले साकार पाउने मन्त्री पोखरेलको भनाइ थियो।
" /> काठमाडौं। रक्षा तथा उपप्रधानमन्त्री ईश्वर पोखरेलले हिन्दू तथा बौद्ध धर्मावलम्बीहरूको आस्थाको केन्द्रको रूपमा रहेको मठ मन्दिर र गुम्बाहरूलाई व्यवस्थित गर्न सके २० लाख पर्यटक भित्र्याउन हारगुहार गर्नु नपर्ने बताएका छन्।राजधानीमा आयोजित 'समावेशी विकास र समृद्ध नेपाल' विषयक कार्यक्रममा मन्त्री पोखरेलले विश्वभरिका हिन्दू र बौद्ध धर्मावलम्बीहरूको आस्थाको केन्द्र भएर पनि मुलुकले लाभ लिन नसकेको स्वीकार गरे।
नेपालमा रहेको स्रोत साधनको सदूपयोग गर्दै यसको परिचालनमा ध्यान दिन सके समृद्ध नेपाल निर्माणले साकार पाउने मन्त्री पोखरेलको भनाइ थियो।
">