आहा! काठमाडौंमा क्या मज्जाले सुस्ताएका चित्तल काठमाडौं। लकडाउनका कारण गल्फ कोर्ष वन्द भएपछि त्यहाँ चित्तलहरु सुस्ताउन थालेका छन्। हरेक दिन साँझविहान करिब एक डेढ सय चित्तल आउने गरेको गोकर्ण गल्फ रिर्सोटका दोर्जे शेर्पाले वताए। भोलि आईतबारबाट भने रिर्सोटले आफ्ना सदस्यका लागि गल्फ कोर्ष खुल्ला गर्ने जनाएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्