टेस्लाका सयौं कारमा सिटबेल्ट र टायरमा समस्या आएपछि ‘रिकल’ एजेन्सी। अमेरिकी विद्युतीय कार कम्पनी टेस्लाले चीन निर्यात गरेको सयौं मोडलका कारमा सिटबेल्ट र टायरमा समस्या देखिएपछि रिकल(फिर्ता) लिएको छ। टेस्लाका कारमा ब्रेकफेल हुने लगायतका समस्या देखाएपछि कम्पनीले विगत केही महिनामा चीनबाट हजारौं कार फिर्ता लगेको हो। विभिन्न मोडलका यी कारहरुमा ब्रेकफेलका साथै सिटबेल्टमा समेत खराबीका कारण दुर्घटना हुँदा यात्रुलाई चोट लाग्ने अधिक सम्भावना रहेको बताइएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्