काठमाडौंको काँडाघारीमा बोरिङ गर्दा निस्कियो प्रज्ज्वलनशील ग्याँस काठमाडौं। कागेश्वरी मनोहरा नगरपालिका-९ स्थित काँडाघारीमा पानी निकाल्न बोरिङ गर्दा प्रज्ज्वलनशील ग्याँस निस्किएको छ। बोरिङ गर्दैगर्दा ग्याँसको गन्ध आएपछि लाइटर बाल्दा ग्याँस बलेको स्थानीयले बताएका छन्। स्थानीय रमेश तिवारीको जग्गामा बोरिङ गर्दा सो प्रज्वलनशील ग्याँस निस्किएपछि स्थानीयले प्रहरीलाई खबर गरेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्