अमेरिकाले लगायो २८ चिनियाँ कम्पनीमाथि प्रतिबन्ध एजेन्सी। अमेरिकाले थप २८ चिनियाँ कम्पनीमाथि प्रतिबन्ध लगाएको छ। राष्ट्रपति जो बाइडेन प्रशासनले २८ चिनियाँ कम्पनीमा प्रतिबन्ध लगाएको हो। यसअघि, पूर्वअमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ३१ चिनियाँ कम्पनीमाथि प्रतिबन्ध लगाएको थिए। योसँगै अमेरिकी प्रतिबन्ध लाग्ने कुल चिनियाँ कम्पनीको संख्या ५९ पुगेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्