अमेरिकाको निर्णय राजनीति प्रेरित : चीन एजेन्सी। अमेरिकाले राजनीति प्रेरित भएर आफ्ना २८ कम्पनीमाथि प्रतिबन्ध लगाएको चीनले बताएको छ। राष्ट्रपति जो बाइडेनले थप २८ कम्पनीलाई प्रतिबन्ध लगाएपछि चीनले यस्तो प्रतिक्रिया दिएको हो। अमेरिकाले प्रतिबन्ध लगाएपछि चीनले आफ्ना देशका कम्पनीको अधिकारको रक्षा गर्नेसमेत बताएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्