सैन्य सामाग्री सप्लाई गर्ने कम्पनी अमेरिकाको निशानामा
एजेन्सी। अमेरिकी सरकारले सैन्य सामाग्री सप्लाई गर्ने चिनियाँ कम्पनीलाई निशानामा पारेको छ। आज अमेरिकी सरकारबाट प्रतिबन्ध लगाइएका २८ कम्पनीमा अधिकांश चिनियाँ सेना र चीन सरकारका सामाग्री उत्पादन गर्ने कम्पनी छन्।
प्रतिक्रिया दिनुहोस्