काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले सरकारी अस्पतालकै कर्मचारीहरूको मिलेमतोमा बिरामीलाई निजी अस्पताल पठाइने गरेको आफूले थाहा पाएको बताएका छन्।
कान्ति बाल अस्पतालको वार्षिकोत्सव कार्यक्रममा स्वस्थ्यमन्त्री ढकालले अस्पतालका जिम्मेवार कर्मचारी, एम्बुलेन्स चालक र ट्याक्सी चालकको मिलेमतोमा बिरामी नीजि अस्पताल पठाउने गरेको पाइएको बताएका हुन्।
“धेरै बिरामीहरू शुरुमा सरकारीमा आउँछन्। बिचको अवधिमा काजमा बाहिर जान्छन्। फेरि सरकारी अस्पतालमै आउँछन् भन्ने कुरा सुनेको छु”, मन्त्री ढकालले भने, “जिम्मेवार कर्मचारी, एम्बुलेन्स चालक र ट्याक्सी चालकसम्मको मिलेमतोमा सरकारीबाट अर्को ठाउँमा पुर्‍याएबापत कमिसन लिन्छन् र बिरामी त्यहीं थला पर्छ। अन्तिममा फेरि बिरामी पार नलागेपछि सरकारी अस्पतालमै काज फिर्ता गराउँछन्।”
मन्त्री ढकालले चिकित्सकहरूको आचरण र व्यवहारमा सुधार गर्न सकेमात्रै सरकारी अस्पतालको अवस्था सुधार गर्न सकिने बताए। निजी क्लिनिकहरूको घेराबन्दीमा अस्पताल पर्नु राम्रो नभएको मन्त्री ढकालले बताए।
उनले कर्मचारी सरुवा गर्दा शुल्क बुझाउने परिपाटीको निर्ममतापूर्वक अन्त्य गर्ने र औषधि खरीद–विक्रिमा हुने कमिसनको खेल अन्त्य गर्ने प्रतिवद्धता समेत जनाए।
मन्त्री ढकालले आफ्नो कार्यकालमा मेडिकल काउन्सिललाई पूर्णता दिएको, नर्सिङ काउन्सिलमा एक सदस्यबाहेक सबैमा पदपूर्ति गरेको बताए। कर्मचारी समायोजन र केही संरचनागत कुराहरू पूरा गर्नुपर्ने दायित्व आफ्नो रहेको बताउँदै मन्त्री ढकालले सबै पक्षबाट सहयोगको अपेक्षा समेत गरे।
" /> काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले सरकारी अस्पतालकै कर्मचारीहरूको मिलेमतोमा बिरामीलाई निजी अस्पताल पठाइने गरेको आफूले थाहा पाएको बताएका छन्।
कान्ति बाल अस्पतालको वार्षिकोत्सव कार्यक्रममा स्वस्थ्यमन्त्री ढकालले अस्पतालका जिम्मेवार कर्मचारी, एम्बुलेन्स चालक र ट्याक्सी चालकको मिलेमतोमा बिरामी नीजि अस्पताल पठाउने गरेको पाइएको बताएका हुन्।
“धेरै बिरामीहरू शुरुमा सरकारीमा आउँछन्। बिचको अवधिमा काजमा बाहिर जान्छन्। फेरि सरकारी अस्पतालमै आउँछन् भन्ने कुरा सुनेको छु”, मन्त्री ढकालले भने, “जिम्मेवार कर्मचारी, एम्बुलेन्स चालक र ट्याक्सी चालकसम्मको मिलेमतोमा सरकारीबाट अर्को ठाउँमा पुर्‍याएबापत कमिसन लिन्छन् र बिरामी त्यहीं थला पर्छ। अन्तिममा फेरि बिरामी पार नलागेपछि सरकारी अस्पतालमै काज फिर्ता गराउँछन्।”
मन्त्री ढकालले चिकित्सकहरूको आचरण र व्यवहारमा सुधार गर्न सकेमात्रै सरकारी अस्पतालको अवस्था सुधार गर्न सकिने बताए। निजी क्लिनिकहरूको घेराबन्दीमा अस्पताल पर्नु राम्रो नभएको मन्त्री ढकालले बताए।
उनले कर्मचारी सरुवा गर्दा शुल्क बुझाउने परिपाटीको निर्ममतापूर्वक अन्त्य गर्ने र औषधि खरीद–विक्रिमा हुने कमिसनको खेल अन्त्य गर्ने प्रतिवद्धता समेत जनाए।
मन्त्री ढकालले आफ्नो कार्यकालमा मेडिकल काउन्सिललाई पूर्णता दिएको, नर्सिङ काउन्सिलमा एक सदस्यबाहेक सबैमा पदपूर्ति गरेको बताए। कर्मचारी समायोजन र केही संरचनागत कुराहरू पूरा गर्नुपर्ने दायित्व आफ्नो रहेको बताउँदै मन्त्री ढकालले सबै पक्षबाट सहयोगको अपेक्षा समेत गरे।
"> ‘सरकारी अस्पतालकै मिलेमतोमा बिरामीलाई निजी अस्पताल पठाइन्छ’ (भिडिओसहित): Dekhapadhi
‘सरकारी अस्पतालकै मिलेमतोमा बिरामीलाई निजी अस्पताल पठाइन्छ’ (भिडिओसहित)
काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले सरकारी अस्पतालकै कर्मचारीहरूको मिलेमतोमा बिरामीलाई निजी अस्पताल पठाइने गरेको आफूले थाहा पाएको बताएका छन्।
कान्ति बाल अस्पतालको वार्षिकोत्सव कार्यक्रममा स्वस्थ्यमन्त्री ढकालले अस्पतालका जिम्मेवार कर्मचारी, एम्बुलेन्स चालक र ट्याक्सी चालकको मिलेमतोमा बिरामी नीजि अस्पताल पठाउने गरेको पाइएको बताएका हुन्।
मन्त्री ढकालले चिकित्सकहरूको आचरण र व्यवहारमा सुधार गर्न सकेमात्रै सरकारी अस्पतालको अवस्था सुधार गर्न सकिने बताए। निजी क्लिनिकहरूको घेराबन्दीमा अस्पताल पर्नु राम्रो नभएको मन्त्री ढकालले बताए।
उनले कर्मचारी सरुवा गर्दा शुल्क बुझाउने परिपाटीको निर्ममतापूर्वक अन्त्य गर्ने र औषधि खरीद–विक्रिमा हुने कमिसनको खेल अन्त्य गर्ने प्रतिवद्धता समेत जनाए।
मन्त्री ढकालले आफ्नो कार्यकालमा मेडिकल काउन्सिललाई पूर्णता दिएको, नर्सिङ काउन्सिलमा एक सदस्यबाहेक सबैमा पदपूर्ति गरेको बताए। कर्मचारी समायोजन र केही संरचनागत कुराहरू पूरा गर्नुपर्ने दायित्व आफ्नो रहेको बताउँदै मन्त्री ढकालले सबै पक्षबाट सहयोगको अपेक्षा समेत गरे।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्