ब्ल्याक सीमा प्रशस्तै प्राकृतिक ग्यास पाएको टर्कीको दाबी एजेन्सी। टर्कीका राष्ट्रपति रिसेप तय्यिप इर्डोगनले ब्ल्याक सीमा प्रशस्तै प्राकृतिक ग्यास पाएको घोषणा गर्दै आगामी सन् २०२३ मा उत्पादन गर्ने जनाएको छ। त्यहाँको ऊर्जा कम्पनी पाओले १३५ बिलियन घन मिटर ग्यास पाएको बताइएको छ। गत वर्ष सो स्थानसँगै ४०५ बिलियन घन मिटर ग्यास पाइएको थियो। टर्कीले हाल आफ्नो सबै ग्यासको माग ५० बिलियन घन मिटर बाहिरबाट आयात गर्ने गर्दछ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्