भारतीय सिने क्षेत्रका ५० हजार कर्मचारीहरुले निःशुल्क खोप पाउने
एजेन्सी। भारतका ५० हजार सिने क्षेत्रका कर्मचारीहरुले निःशुल्क कोरोनाविरुद्धको खोप पाउने भएका छन्। ५० हजार कर्मचारीहरुलाई भारतको यशराज फिल्म्स, फिल्म निर्माता संघ र र आनन्द बक्शी मिलेर निःशुल्क खोपको व्यवस्था गर्न लागेका हुन्। कर्मचारीहरुलाई यसै महिनाको १० तारिखदेखि खोप लगाउन सुरु गरिने बताइएको छ।
प्रतिक्रिया दिनुहोस्