सेनाको अगुवाइमा हिमालबाट २७ हजार ६७१ किलो फोहर संकलन काठमाडौं। नेपाली सेनाको अगुवाइमा सर्वोच्च शिखर सगरमाथासहित ल्होत्से, मकालु, धवलागिरि, पुमोरी र आमादब्लम हिमालबाट गत चैत ३१ गतेदेखि यही जेठ १५ सम्म २७ हजार ६७१ किलो फोहर संकलन गरेको छ।अभियानका क्रममा संकलन गरेको नकुहिने २५ हजार १६६ फोहर प्रशोधनका लागि काठमाडौं ल्याएर सम्बन्धित संस्थालाई हस्तान्तरण गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्