के पशुपति क्षेत्रबाट घाट हटाउनु ठीक हो?
काठमाडौं। पशुपति क्षेत्र विकास कोषले पशुपतिनाथ मन्दिरको ऐतिहासिक, धार्मिक,सांस्कृतिक र पुरातात्विक महत्वलाई कायम राख्न भन्दै नजिक घाट नराखी अन्यत्र सार्ने गरी प्रस्ताव गर्ने जनाएको छ। विश्वभरका वैदिक सनातन धर्मावलम्बीको आस्थाको केन्द्र रहेको मन्दिर नजिक घाट राख्दा मसानघाटको जस्तो वातावरण बन्ने देखिन्छ। तसर्थ मन्दिरबाट घाट अन्यत्रै बागमती किनारमा सार्ने गरी प्रस्ताव गर्न लागिएको हो।
प्रतिक्रिया दिनुहोस्