सबैभन्दा बढी पिरामिड भएको देश सुडान! एजेन्सी। जोकोहीको दिमागमा पिरामिडहरुको देश भन्नासाथ इजिप्टको नाम आइहाल्छ। तर, इजिप्टमा भन्दा सुडानमा बढी पिरामिड रहेको पाइएको छ। दशकौंदेखि गृहयुद्ध, हिंसा र सैन्य तानाशाहीको सिकार सुडानमा घुम्न कोही पर्यटक जाँदैनन्, त्यसैले पनि त्यहाँको पिरामिडबारे संसारलाई थाहा भएन। पिरामिडको संख्या इजिप्टमा १३८ छ भने सुडानमा २०० देखि २५५ सम्म भएको एक नयाँ रिपोर्टमा बताइएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्