कास्मिर मुद्दाबारे मुस्लिम देशका विदेशमन्त्रीहरुको सम्मेलन गर्दै पाकिस्तान एजेन्सी। पाकिस्तानी विदेशमन्त्री शाह महमुद कुरैसीले काश्मिर मुद्दामा समर्थन हासिल गर्न मुस्लिम देशका विदेशमन्त्रीहरुको बैठक गर्ने घोषणा गरेका छन्। शनिबार उनले आगामी वर्ष यस्तो सम्मेलन गर्ने घोषणा गरेका हुन्। कुरैसीले भने, ‘‘यदि ईश्वरले मलाई मौका दिए भने म काश्मिर मुद्दामाथि समर्थन जुटाउन २०२२ को मार्चमा इस्लामावादमा मुस्लिम देशका विदेशमन्त्रीहरुको बैठक आयोजना गर्ने छु।’’ काश्मिरलाई लिएर भारत–पाकिस्तानबीच वर्षौंदेखि विवाद छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्