जापानको जन्मदर १२१ वर्ष यताकै कम एजेन्सी। कोभिड-१९ महामारी कारण जापानको जन्मदर घटेको छ। तथ्यांकअनुसार जापानको जन्मदर १२१ वर्ष यताकै न्यून भएको छ। जापानको स्वास्थ्य मन्त्रालयकाअनुसार सन् २०२० मा जम्मा ८ लाख ४० हजार ८३२ जनाको जन्म भएको छ। यो तथ्यांक सन् १८९९ पछिको न्यून हो। यसैगरी, २०२० मा विवाह दर्ता १२.३ प्रतिशतले घटेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्