तिब्बतमा ४३५ किलोमिटर लामो रेलवे बनाउँदै चीन
एजेन्सी। चीनले तिब्बतमा ४३५ किलोमिटर लामो रेलवे बनाउने भएको छ। चीन सरकारले तिब्बतलाई मूख्य भूमिसँग जोड्न उक्त रेलवे बनाउन लागेको हो। मूख्य भूमिमा तिब्बतलाई जोड्न बनाइने रेलवेले यारलंग (ब्रम्हापुत्र) नदी छुवाइने छ। उक्त आयोजना सन् २०३० मा पुरा हुने बताइएको छ।
प्रतिक्रिया दिनुहोस्