काठमाडौं। आगामी एक वर्षमा ६० हजार बेरोजगारलाई रोजगारी दिने योजना सहित श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादवले तीन महिने कार्ययोजना सार्वजनिक गरेका छन्।
उनले ६० हजार बेरोजगारलाई सय दिनको रोजगारी दिने कार्यक्रम बनाइएको बताएका हुन्।
गत आर्थिक वर्ष प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत एक लाख ८७ हजारले १३ दिनको रोजगारी पाएको सरकारी तथ्याङ्क छ।
त्यस्तै, तीन महिनामा १५ हजार रोजगारदाता र एक लाख योगदानकर्तालाई सामाजिक सुरक्षामा ल्याउने याेजना यादव सुनाए।
" /> काठमाडौं। आगामी एक वर्षमा ६० हजार बेरोजगारलाई रोजगारी दिने योजना सहित श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादवले तीन महिने कार्ययोजना सार्वजनिक गरेका छन्।उनले ६० हजार बेरोजगारलाई सय दिनको रोजगारी दिने कार्यक्रम बनाइएको बताएका हुन्।

">