काठमाडौं। नेपाली कांग्रेसका जिल्ला सभापतिहरूले पार्टीको केन्द्रीय कार्यसमिति बैठकबाट बहुमतका आधारमा गरिएको निर्णय सच्याइ सबै नेताहरूलाई सहमतिका साथ अघि बढ्न सुझाव दिएका छन्।

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले बोलाएको ‘जिल्ला सभापति परामर्श बैठक’मा उनीहरूले केन्द्रीय नेतृत्वलाई सहमतिका साथ एक ठाउँमा बसेर चौधौँ महाधिवेशनको तयारीमा जुट्न सुझाव दिएका हुन्।

साथै, जिल्ला सभापतिहरूले लोकतन्त्रमाथि खतरा उत्पन्न भएको अवस्थामा समग्र पार्टी एक ढिक्का भएर अघि बढ्नुपर्ने र पार्टीका नेतामा वैमनस्य नहुनुपर्नेमा जोड दिएको कांग्रेस दैलेखका सभापति कृष्णकुमार बिसीले जानकारी दिए।

संस्थापन पक्षले केन्द्रीय समिति बैठकबाट बहुमतका आधारमा निर्णय गरेको भन्दै असन्तुष्ट बनेको पौडेल समूहले सुझाव लिन जिल्ला सभापतिको भेला बोलाएको हो। बैठकमा आज केन्द्रीय नेताहरू कृष्णप्रसाद सिटौला, अर्जुननरसिंह केसी, डा. रामशरण महत र डा. शेखर कोइरालाले पार्टीको वर्तमान परिस्थितिका बारेमा आफ्ना धारणा राखेका थिए।

केन्द्रीय समिति बैठकबाट महासमिति भेलाले गरेको निर्णय लत्याउने काम भएको, निलम्बन गरिएका विधानका दफा फुकुवा गर्नुपर्ने र बहुमतका आधारमा गरिएका निर्णय सच्याउनुपर्ने बारेमा चारै नेताले जोड दिएको कांग्रेस नुवाकोटका सभापति जगदीश्वनरसिंह केसीले बताए।

केन्द्रीय समिति बैठकले पुस ११ गते पार्टीको चौधौँ महाधिवेशन ७–१० फागुन २०७७ मा गर्ने र केन्द्रीय समितिको समयावधि एक वर्ष थप गर्नेलगायत महत्वपूर्ण निर्णय बहुमतका आधारमा गरेको थियो। बैठकले महाधिवेशनको प्रयोजनार्थ विधानका केही दफा निलम्बन गर्ने, विधानमा उल्लेख २८ केन्द्रीय विभागको सङ्ख्या ४७ पु¥याउने, तरुण दलको म्याद ६ महिना थप गर्नेलगायतका निर्णय पनि गरेको थियो।

भेलामा हिजो २१ पुसमा कांग्रेस वरिष्ठ नेता पौडेल र महामन्त्री डा. शशाङ्क कोइरालाले कांग्रेसको पछिल्लो अवस्था र केन्द्रीय नेतृत्वसँग भएका छलफलका बारेमा जानकारी गराएका थिए भने पूर्वमहामन्त्री प्रकाशमान सिंहले सहमतिका लागि गरिएका प्रयास बारेमा जानकारी गराएका थिए।

बैठकमा नेता पौडेल समूहका ४१ जिल्ला सभापति र दुई जिल्ला सभापतिका प्रतिनिधि सहभागी छन्। भोलि २३ पुससम्म चल्ने बैठकमा आजसम्म २८ जिल्ला सभापतिले आफ्ना धारणा राखेको रोल्पाका सभापति अमर पुनले जानकारी दिए। भेलामा नेता पौडेल समूहका केन्द्रीय सदस्य र पदाधिकारी पनि उपस्थित छन्।

‘महाधिवेशन कार्यतालिकामा छलफल गर्न सभापति खुला हुनुहुन्छ’
जिल्ला सभापतिको बैठक चलिरहँदा पार्टी केन्द्रीय कार्यालयमा पुगेका सहमहामन्त्री डा. प्रकाशशरण महतले पार्टी सभापति शेरबहादुर देउवाले सहमति जुटाउन पटकपटक केन्द्रीय समिति बैठक सारेको जानकारी गराए।

महाधिवेशनमा केन्द्रित भएर अघि बढ्नुपर्ने बताउँदै उनले भने, “महाधिवेशनको मिति तोकिएको छ। त्यसको कार्यतालिकामा के परिमार्जन गर्नुपर्छ, त्यसमा सभापति जहिले पनि खुला हुनुहुन्छ। महाधिवेशनको कार्यतालिका माग भएको अवस्थामा धेरै समय अन्योलमा बस्नु हुँदैन भनेर मिति घोषणा गरिएको हो।”

नागरिकका अधिकार कुण्ठित गर्ने बाटोमा वर्तमान सरकार हिँडेको आरोप लगाउँदै नेता महतले यस्तो बेला पार्टीमा सानो कुरालाई ठूलो बनाएर प्रस्तुत हुँदा कसैलाई फाइदा नहुने धारणा व्यक्त गरे। भीष्मराज ओझा/रासस

" /> काठमाडौं। नेपाली कांग्रेसका जिल्ला सभापतिहरूले पार्टीको केन्द्रीय कार्यसमिति बैठकबाट बहुमतका आधारमा गरिएको निर्णय सच्याइ सबै नेताहरूलाई सहमतिका साथ अघि बढ्न सुझाव दिएका छन्।

"> कांग्रेस जिल्ला सभापतिद्वारा नेतृत्वलाई सहमति गर्न सुझाव    : Dekhapadhi
कांग्रेस जिल्ला सभापतिद्वारा नेतृत्वलाई सहमति गर्न सुझाव

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्