अवैधरुपमा जुवामा लगानी गरिए कारबाही गर्ने सञ्चार मन्त्रालयको चेतवनी काठमाडौं। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमातहतको विज्ञापन वोर्डले 'वान एक्सवेट डटकम'का नाममा विभिन्न डिजिटल प्लेटफर्ममार्फत अवैधरुपमा जुवामा लगानी गर्न सकिनेसम्बन्धी विज्ञापन दिइ कारोबार नगर्न भनेको छ।मन्त्रालयले आज प्रेस विज्ञप्ति जारी गरी नेपालमा केही समययता उक्त साइटका नाममा अवैध जुवामा लगानी गर्न र कारोवार भइरहेको त्यस्ता विज्ञापन तथा भिडियोहरु डिजिटल प्लेटफर्मबाट हटाउन निर्देशन दिएको छ।अन्यथा कानुन बमोजिम कारबाही हुने जनाएको छ।रासस
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्