काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पार्टीमा देखिएको विवाद समाधान गर्न तयार भएका छन्।

असन्तुष्ट पक्षलाई सहमतिमा ल्याउन सभापति देउवा लचक भएका हुन्।

असन्तुष्ट पक्षको दबाबपछि सभापति देउवा ११ पुसको केन्द्रीय कार्यसमितिको निर्णय सच्याउन तयार भएको उनी निकट नेताहरूले बताएका छन्।

वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षको १४ औं महाधिवेशन कार्यतालिका सार्वजनिक, क्रियाशील सदस्यतासम्बन्धी विधानको धारा निलम्बन र विभाग संख्या बढाउने निर्णय सच्याउनुपर्ने अडानमा देउवा सकारात्मक देखिएका आजको अन्नपूर्ण पोष्टमा समाचार छापिएको छ।

“महाधिवेशन मिति यथावत् राखेर बाँकी कार्यतालिकामा सहमतिका लागि सभापति तयार हुनुहुन्छ”, कांग्रेस केन्द्रीय सदस्य एनपी साउदले भने, “उहाँहरूले राखेका असहमतिका सबै विषयमा छलफल गर्न र समाधान निकाल्न सभापतिज्यू सकारात्मक हुनुहुन्छ।”

असन्तुष्ट समूह महाधिवेशन अर्को वर्ष ७-१० फागुनकै मितिमा गर्ने केन्द्रीय समितिको निर्णय मान्न तयार भए पनि आन्तरिक कार्यतालिका संशोधन गर्नुपर्ने, क्रियाशील सदस्यतासम्बन्धी विधानको धारा निलम्बन गर्ने व्यवस्था हटाउनुपर्ने र भ्रातृसंस्थामा सम्मानजनक हिस्सेदारीको खोजीमा छ।

" /> काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पार्टीमा देखिएको विवाद समाधान गर्न तयार भएका छन्।

असन्तुष्ट पक्षलाई सहमतिमा ल्याउन सभापति देउवा लचक भएका हुन्।

असन्तुष्ट पक्षको दबाबपछि सभापति देउवा ११ पुसको केन्द्रीय कार्यसमितिको निर्णय सच्याउन तयार भएको उनी निकट नेताहरूले बताएका छन्।

वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षको १४ औं महाधिवेशन कार्यतालिका सार्वजनिक, क्रियाशील सदस्यतासम्बन्धी विधानको धारा निलम्बन र विभाग संख्या बढाउने निर्णय सच्याउनुपर्ने अडानमा देउवा सकारात्मक देखिएका आजको अन्नपूर्ण पोष्टमा समाचार छापिएको छ।

“महाधिवेशन मिति यथावत् राखेर बाँकी कार्यतालिकामा सहमतिका लागि सभापति तयार हुनुहुन्छ”, कांग्रेस केन्द्रीय सदस्य एनपी साउदले भने, “उहाँहरूले राखेका असहमतिका सबै विषयमा छलफल गर्न र समाधान निकाल्न सभापतिज्यू सकारात्मक हुनुहुन्छ।”

असन्तुष्ट समूह महाधिवेशन अर्को वर्ष ७-१० फागुनकै मितिमा गर्ने केन्द्रीय समितिको निर्णय मान्न तयार भए पनि आन्तरिक कार्यतालिका संशोधन गर्नुपर्ने, क्रियाशील सदस्यतासम्बन्धी विधानको धारा निलम्बन गर्ने व्यवस्था हटाउनुपर्ने र भ्रातृसंस्थामा सम्मानजनक हिस्सेदारीको खोजीमा छ।

"> निर्णय सच्याउन देउवा तयार: Dekhapadhi
निर्णय सच्याउन देउवा तयार

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्